उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

‘पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक’- वरिष्ठ उपाध्यक्ष...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह, आईसीपी र सडकमा...

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।

दुई परियोजनाका लागि दक्षिण कोरियाले २ अर्ब अनुदान दिने, रोजगारी वृद्धि...

आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।

महँगी ८.६४ बढ्यो, तरकारी, फलफूल, घ्यू तथा तेलको मूल्यवृद्धि उच्च

भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

अब विद्यार्थीले इन्टर्नसिप गर्दा पारिश्रमिक पाउने

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख डा. इन्द्रप्रसाद आचार्यले त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरुले अनिवार्य इन्टर्न गर्नुपर्ने प्रावधान रहेको भन्दै न्यूनतम पारिश्रमिक दिंदा राम्रो हुने धारणा राखे।

आगलागीबाट वार्षिक २ अर्ब बढीको क्षति, तीन वर्षमा १७५ को मृत्यु

आगलागीबाट प्रत्येक वर्ष नेपालले २ अर्ब भन्दा बढीको नोक्सानी खेपिरहेको छ भने, सयभन्दा बढी मानिसलाई गुमाउनुपरेको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आगलागीमा परी १७५ जनाको मृत्यु भएको छ । ८३७ जना घाइते भएका छन् । ७ अर्ब ९० करोड बढिको क्षति भएको छ ।

अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने

काठमाडौं । युरोपेली सङ्घ (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय...

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।