अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो

२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ । कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा...

मध्यपहाडी लोकमार्ग, १० वर्षमा ४५ प्रतिशतमात्रै काम

पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

सिद्धबाबाले समेत थेग्न नसकेको ज्यानमारा पहिरो, बाटोको विकल्प केवल चुनावी नारा

दशैं आयो, बुटवलबाट पूर्व या पश्चिममा बसोबास गर्ने पाल्पा, गुल्मी, अघाखाँची, स्याङ्जा, कास्की बागलुङ, पर्वत र मुस्ताङ सम्मका नागरिक घरमा दशैं मनाउन जाने एक...

बाढी र पहिरोको कारण एक अर्बभन्दा बढीको क्षति, ६४ जिल्ला प्रभावित

काठमाडौं, १० साउन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुसार बर्षा पछिको बाढी र पहिरोको कारण देशभर एक अर्ब भन्दा धेरै रकमको क्षति...

तिनकुने पुल निर्माणमा पप्पुको लापरवाही, कारवाही गर्न विकास समितिकाे निर्देशन

काठमाडौं, ३१ जेठ । तीनकुने स्थित बाग्मती नदीमा आर्क ब्रिज निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले निर्माणको क्रममा गम्भिर लापरबाही गरेको संसदको विकास तथा प्रविधि...

चावहिल, माइतीघर लगायतका स्थानमा आकाशे पुल बनाइँदै, डिजाइनकाे काम सकियाे

काटमाडाैं, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को...

सडक विस्तार आयोजनाको लापरबाहीले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही मारमा

जोरपाटी-सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए।

‘गोरखा’ भूकम्पको चार वर्ष : किन ढिलो हुँदैछ पुनर्निर्माण ?

काठमाडाैं, १२ वैशाख । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको 'गोरखा' भूकम्प...

पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय...