मेलम्चीको पानी रोकियो, उपत्यकावासीले बर्खाभर नपाउने

मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।

मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ ।

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ ।

‘भूकम्प पीडितको बाँकी किस्ता असार मसान्तसम्म भित्र’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ वैशाखको भूकम्पले क्षति भएका पीडितहरुलाई दिइने राहत भुक्तानी आसन्न असार मसान्तसम्ममा पूरा गरिसक्ने प्रतिबद्धता जनाएका छन्।

रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ ।

जोरपाटी साँखु सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

जोरपाटी–साँखु सडक खण्ड मर्मतको गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

कोरियाली लगानीकर्तासँग भौतिक मन्त्रीले भने : नेपालमा रेल सेवामा लगानी गर्नुहोस

आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गरे ।

द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?

आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् ।