Tag: नेपाल राष्ट्र बैंक

पीएसओ र पीएसपीको नयाँ लाइसेन्स स्थगित

राष्ट्र बैंकले एक सूचना निकाल्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार आइतबारबाट सैद्धान्तिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको जनाएको हो ।

मौद्रिक नीतिः अर्थतन्त्रको विश्वास जोगाउन र आर्थिक स्थायित्व बचाइ राख्‍ने चुनौती

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरूलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइराखेको बताए।

बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको ...

सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।

पुनर्कर्जामा साना उद्यामीलाई प्राथमिकता, के छ पुनर्कर्जा कार्यविधिमा ?

विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ ।

कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कडाइ

राष्ट्र बैंकको सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाउने व्यवस्था गरिएको छ।

विदेशी विनिमय सञ्चिति बढ्यो, चैत मसान्तमा ११ खर्ब ५५ करोड मौज्दात

०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ ।

खाद्यान्न र तरकारीको मूल्यवृद्धि उच्च, निर्माण सामग्रीको मूल्य घट्यो

चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ ।

१५ अर्ब ७४ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र...

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

४ अर्ब बराबरको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक

लगानीकर्ताले न्यूनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।