Tag: शेयर बजार

शेयर बजार : १६ कम्पनीका लगानीकर्ता मालामाल हुँदा १८ अर्बको कारोबार

मंगलबार १६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, गोर्खाज फाइनान्स, फस्ट माइक्रो फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, हिमाल दोलखा, माउण्टेन इनर्जी, रुरु जलविद्युत, सिइडिबी हाइड्रोवारको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

शेयर बजार : ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, १६ अर्बको...

सोमबार ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो, कर्पोरेट विकास बैंक। रिडी जलविद्युत र खानीखोला जलविद्युतको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, रुरु जलविद्युतको ९.४४ प्रतिशत र हिकालयन उर्जा विकास बैंकको ९.१४ प्रतिशत बढ्यो ।

शेयर बजार राताम्मै, कारोबार रकममा नयाँ रेकर्ड

आइतबार कारोबार रकममा पनि वुद्धि भएको छ । आज २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भयो । यो अहिलेसम्मकै उच्च कारोबार हो । यसअघि जेठ ३० गते १९ अर्ब ५५ करोडको कारोबार भएको थियो ।

विकास बैंक चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ७ कम्पनीका लगानीकर्ता मालामाल

साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।

हाइड्रो चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ९ कम्पनीका लगानीकर्ता मालामाल

साताको चौंथो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेपनि नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।

शेयर बजारमा नयाँ रेकर्ड, १९ कम्पनीका लगानीकर्ता मालामाल

साताको तेस्रो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ अंकमा पुगेको यो अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।

शेयर बजार : हाइड्रो र फाइनान्स चम्किँदा ९ कम्पनीमा पोजेटिभ सर्किट,...

आज हाइड्रो, फाइनान्स, अन्य र जीवन बिमा बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै हाइड्रो र फाइनान्सको सूचक बढ्यो । दुवैको सूचक ३.३५ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ०.४० प्रतिशत र जीवन बिमा समुहको सूचक ०.२७ प्रतिशत बढ्यो ।

शेयर बजार : हाइड्रो चम्किँदा ८ कम्पनीमा पोजेटिभ सर्किट, १४ अर्बको...

साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ अंकमा पुगेको छ ।

हाइड्रो चम्किदा शेयर बजारमा नयाँ रेकर्ड, ११ कम्पनीमा पोजेटिभ सर्किट

साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक १२.०५ अंकले बढेर ३१२३.१५ अंकमा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च अंक हो ।

लघुवित्तको शेयरमा लगानीकर्ताको आर्कषण, ११ अर्बको कारोबार

साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४.०६ अंकलले बढेर ३०८५.०७ अंकमा पुगेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ०.३० अंकले बढेर ५७२.४६ अंकमा पुगेको छ ।