• क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

देशकै सबैभन्दा बढि धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रालिले मधेश प्रदेश विशेष गरि सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृती थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन् । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

समाज कल्याण परिषद्लाई समयानुकूल, प्रभावकारी र परिणाममुखी बनाउने गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको छ। थप पढ्नुहोस्

अर्थतन्त्र

१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

देशकै सबैभन्दा बढि धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रालिले मधेश प्रदेश विशेष गरि सर्लाही, रौतहटबाट करिब १० हजार...

३ घण्टा अगाडि
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।

दसैँ अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

दसैँ अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका छन् ।

जीवनशैली

विपद् प्रभावित बालबालिकाको संरक्षण गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र

विपद् प्रभावित बालबालिकाको संरक्षण गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र

विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ।

घर निर्माण फेस्ट आगामी पुसमा, उत्पादन र सेवाको लाइभ प्रशारण गर्न मिल्ने सुविधा थपिने

घर निर्माण फेस्ट आगामी पुसमा, उत्पादन र सेवाको लाइभ प्रशारण गर्न मिल्ने सुविधा थपिने

काठमाडों। ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज...

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ।

पर्यटन

७१ वर्षीया इजरायली दृष्टिविहीन पर्यटकको एबीसी पदयात्रा अनुभव, नेपालको प्रकृति मेरो थेरापी

७१ वर्षीया इजरायली दृष्टिविहीन पर्यटकको एबीसी पदयात्रा अनुभव, नेपालको प्रकृति मेरो थेरापी

इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन् । उनले नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृती थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन् ।

प्रविधि