गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, सञ्चितिले १९ महिनाको आयात...
गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ ।
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ ।
बैैक / बिमा
विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, सञ्चितिले १९ महिनाको आयात...
गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
अटो
ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ ।
पर्यटन
द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिन सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रविधि र ग्याजेट्स
विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
समाचार
गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्डको पुनः अनुसन्धान गर्ने
उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
पछिल्लो पोष्ट
ट्रेण्डिङ
गर्भावस्थाको पहिलो तीन महिना के गर्ने, के नगर्ने ?
सामान्यतया गर्भावस्थालाई ३ चरणमा विभिाजन गरिएकोे हुन्छ । पहिलो त्रैमास, दोश्रो त्रैमास र तेस्रो त्रैमास । हरेक चरण उत्तिकै महत्त्वपूर्ण र संवेदनशील हुन्छन् ।...
विशेष
विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, सञ्चितिले १९ महिनाको आयात...
गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
बिदेश
भारतबाट स्थलमार्गमार्फत आउने यात्रुले ५ सय सम्मको सामानमा भन्सार शुल्क नलाग्ने
अब भारतबाट स्थलमार्गमार्फत आउने सर्वसाधारण (यात्रु)ले ५ सय रुपैयाँ सम्मको समानमा भन्सार शुल्क नलाग्न भएको छ ।
शेयर
नयाँ बजेटलाई नेप्सेको रातो झण्डा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सिमित भएको हो ।
विशेष
सम्पादकः रक्षा रेग्मी
विज्ञापनको लागिः
फोनः 9851156670
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com