सुरक्षा र सहजतालाई ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’

काठमाडौं, १८ फागुन । सरकारले सडक सुरक्षा र यात्रुको सहजतालाई पहिलो पटक ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’ सञ्चालन गर्दैछ । पहिलो चरणमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय...

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ । सोमवार एक दस्तावेज प्रस्तुत गर्दै...

भ्रमण वर्ष सफल बनाउन सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछुः पर्यटनमन्त्री

काठमाडाैं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकाे लागि सबै पर्यटन क्षेत्र सम्बन्धित व्यक्तीहरूलाई...

तीन कराेडमा बनेकाे राेशी पुल दुई महीनामै भासियो

काठमाडाैं, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ ।...

लगानी बोर्डलाई चाहियाे ३० किसिमका विज्ञ, कुन कुन क्षेत्रमा माग ?

काठमाडौं, २५ बैशाख । लगानी बोर्डले विभिन्न परियोजना सञ्चालनका लागि ३० विभिन्न क्षेत्रका विज्ञ व्यक्ति र ७ क्षेत्रमा विशेषज्ञ सेवा दिने संस्था आवश्यक भएकाले...

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

काठमाडाैं, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित...

नागढुङ्गा–नौबिसे सुरूङमार्गको निर्माण कार्य अघि बढ्यो

सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

अठार नम्वर पिल्लर बस्तीमा निमार्ण सम्पन्न

अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन निमार्ण गरिएको जैबिक तटबन्धको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण गरिएको जैविक तटबन्धको निमार्ण कार्य सम्पन्न पछि अनुगमन गरिएको हो ।

भूकम्प गएको चार वर्षमा आधा पनि पुनर्निर्माण भएनन् खानेपानी आयोजना

काठमाडौं, १३ वैशाख । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको कारण घर वा भवनहरुमा मात्रै होइन विभिन्न खानेपानी आयोजना र सडकहरुमा समेत...

उद्घाटनको दुई वर्षमा पनि चढ्न पाइएन् धरहरा,पाँचौं पटक समय थप्ने तयारी

६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।