Tag: नेपाल टेलिकम

यस्ता छन् संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ल्याएको अनलिमिटेड अफर

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

डाटा उपभोगको प्रवृत्तिमा परिवर्तन, कन्टेण्टमा लगानी बढाउन विज्ञको सुझाव

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

लकडाउनमा टेलिकमको गुम्यो २ अर्ब, ५३ करोडको बोनस प्रदान

यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ । सेवा बिक्रिबाट हुने आम्दानी पनि घटेर ३६ अर्ब ८६ करोडबाट घटेर ३४ अर्ब ५७ करोडमा सिमित भएको छ ।

नेपाल टेलिकमको वेबसाइट परिमार्जन, के-के थपियो सुविधा ?

वेबसाइटको होमपेजमै राखिएको ‘सेल्फ केयर’ एकाउन्टको प्रयोग गरेर विभिन्न सेवाका बारेमा जानकारी पाउन र सेवा खरिद गर्न सकिन्छ।

नेपाल टेलिकमले ल्यायो आकर्षण ‘समर अफर’, के-के छन् सुविधा ?

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको समर अफर ल्याएको छ । साउन १ गते देखि लागूहुने गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त सेवा ९० दिनसम्म उपलब्ध हुनेछ ।

लकडाउनको अवधिमा नेपाल टेलिकमले दियो ६७ करोडको बोनस

गत आवको तेस्रो त्रैमासिकसम्मको कूल सेवाबापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १ सय ७९ रहेकोमा चालू आवको सोही अवधिसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रुपैयाँ रहेको जनाएको छ।

नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक अब झनै सस्तोमा

काठमाडौं– डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक...

पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमले जीएसएम फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा...

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलवार नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम...

यसरी लिनुहोस् सस्तो मूल्यमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमको एक घण्टा अनलिमिटेड प्याक,...