उद्योग वाणिज्य महासंघमा ढकाललाई सघाउने गण्डकीको निर्णय
काठमाडौं, ९ फागुन । गण्डकी प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ।
महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य...
कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा
नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ ।
बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
विहीवार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन
काठमाडौं, १४ असार । विगत तिन महिनादेखि धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने...
जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास
४० प्रतिशत तीन वर्ष न्याय सेवाको उपसचिवका रुपमा काम गरेकाहरुबाट आन्तरिक खुला प्रतिस्पर्धा र बाँकी ४० प्रतिशत खुला लिने व्यवस्था छ। खुलाबाट जिल्ला न्यायाधीशमा प्रतिस्पर्धा गर्न अधिवक्ताको रुपमा कम्तिमा आठ वर्ष निरन्तर काम गरेको हुनुपर्नेछ।
पर्यटन,जलविद्युत, सडक लगायतमा लगानी गर्न अर्थमन्त्रीकोआग्रह
काठमाडौं, १ पुस । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् ।
भेटमा अर्थमन्त्री डा....
रामपुरमा हाइटेक पोलीहाउस निर्माण
पाल्पा, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण...
दुई महीनामा ९३४ वटा खसीबाट ८३ लाख रुपैयाँ आम्दानी
–कृष्ण न्यौपाने
नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् ।
तनहुँका...
१७ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री महत, साढे १२ खर्ब बढी राजस्व...
आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

































