मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा र नियामकीय व्यवस्थाहरु यतावत राख्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब...

मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ ।

इतिहासकै ठूलो फिफा विश्वकप आउन अब १ महिना भन्दा पनि कम...

विश्वकपको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रहरूले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले मात्र संयुक्त आयोजना गरेका थिए।

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बैैक / बिमा

अटो

राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा सरकार

राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

जालपादेवी केबलकार निर्धारित समय र लागतमै सम्पन्न हुँदै, दुई महिनाभित्र सञ्चालनमा...

आइएमई समूहले निर्माण गरिरहेको सो परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै परियोजना सम्पन्न हुने कम्पनीको दाबी छ ।

काठमाडौं अवतरणका क्रममा टर्किस एयरको ल्याण्डिङ गियरमा आगो

काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।

समाचार

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब...

मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ ।

पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्भावस्थाको पहिलो तीन महिना के गर्ने, के नगर्ने ?

सामान्यतया गर्भावस्थालाई ३ चरणमा विभिाजन गरिएकोे हुन्छ । पहिलो त्रैमास, दोश्रो त्रैमास र तेस्रो त्रैमास । हरेक चरण उत्तिकै महत्त्वपूर्ण र संवेदनशील हुन्छन् ।...

विशेष

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब...

मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ ।

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता

विशेष