• क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • २ घण्टा अगाडि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन् । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ३ घण्टा अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् । थप पढ्नुहोस्

अर्थतन्त्र

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको भेट

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको भेट

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन् ।

२ घण्टा अगाडि
मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।

काठमाडौं उपत्यकाको ढुवानी व्यवस्थापन व्यवस्थित बनाउन चोभारमा ट्रान्सपोर्ट नगरी निर्माणको पहल

काठमाडौं उपत्यकाको ढुवानी व्यवस्थापन व्यवस्थित बनाउन चोभारमा ट्रान्सपोर्ट नगरी निर्माणको पहल

काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनको अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवालासहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ।

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको भेट

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको भेट

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन् ।

जीवनशैली

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ।

पर्यटन

त्रिभुवन विमानस्थलमा लगेजको लाइभ यात्रु आफैले हेर्न सक्ने

त्रिभुवन विमानस्थलमा लगेजको लाइभ यात्रु आफैले हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।

प्रविधि