• क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • १६ घण्टा अगाडि

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • १ दिन अगाडि

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • १ दिन अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरको छन् । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • २ दिन अगाडि

रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ७ (साविक हाटीबगाइ वडा नं ६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। थप पढ्नुहोस्

अर्थतन्त्र

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालय निरीक्षणमा मन्त्री

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालय निरीक्षणमा मन्त्री

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छिन् ।

जीवनशैली

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

पर्यटन

प्रविधि