• क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • १० घण्टा अगाडि

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ११ घण्टा अगाडि

प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा कालिगण्डकी करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त सडकखण्ड र नेपाल–चीन सीमास्थित कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ। थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ११ घण्टा अगाडि

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • १ दिन अगाडि

अब स्वास्थ्य बीमाको सेवा लिन परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपी देखा हुने भएको छ। थप पढ्नुहोस्

अर्थतन्त्र

रोमानियामा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले थाल्यो पहल

रोमानियामा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले थाल्यो पहल

रोमानियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा आवश्यक पहल अघि बढाएको छ।

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालय निरीक्षणमा मन्त्री

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालय निरीक्षणमा मन्त्री

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छिन् ।

जीवनशैली

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

पर्यटन

प्रविधि