८८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

‘अहिले विद्युत्को कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगको छ, यससँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, प्रति व्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ ।

नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन अरु मुलुकका लागि अनुकरणीय : गृहमन्त्री...

काठमाडौं, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद्...

स्थानीयवासीकाे आन्दोलनपछि थली साँखु सडक तत्काल स्तरोन्नति गर्ने सहमति

काठमाडाैं, २८ जेठ । काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको...

त्रिशुली रिभर बेसिनमै ३६ जलविद्युत आयोजना, विश्वकै दुर्लभ स्वर्ण महाशिर माछा...

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले त्रिशुली नदीको बहाब क्षेत्रको पारिस्थितिक पद्धति र मानिसमा पर्ने असर न्यूनीकरणका लागि जललविद्युत आयोजनाहरुलाई आह्वान गरेको छ । त्रिशुली जलविद्युत् विकासकर्ता मञ्च गठन गरी वातावरण र जनजीविका संरक्षण गर्न पनि उसले आग्रह गरहेको छ ।

अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो

२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ । कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा...

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

चीनले १४ जिल्लाका स्थानीय तहलाई दिन लागेको एक्साभेटर यस वर्ष नदिने

नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो। कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष स्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।

दिपायल विमानस्थल कालोपत्रे गर्ने काम शुरु

–विमल विष्ट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम...

चावहिल, माइतीघर लगायतका स्थानमा आकाशे पुल बनाइँदै, डिजाइनकाे काम सकियाे

काटमाडाैं, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को...

तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गकाे रूपमा विकास गरीने

काठमाडाैं, ५ भदाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् । ...