• क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ११ घण्टा अगाडि

काठमाडौँ, ४ भदौ । गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणकाे टिमले उनीहरूकाे समस्या सुनेकाे छ । व्यवसायीहरूले उत्पादनकाे तयारीमा रहेकाे भन्दै प्रसारण […] थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ११ घण्टा अगाडि

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ। थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • ११ घण्टा अगाडि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । थप पढ्नुहोस्

  • क्लाउड पत्रिका
    क्लाउड पत्रिका
  • २३ घण्टा अगाडि

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दिर्घ रावल नियुक्त भएका छन् । थप पढ्नुहोस्

अर्थतन्त्र

गाेरखाका जलविद्युत् आयाेजनाकाे समस्या समाधानका लागि गृहमन्त्रीले खाेजे ऊर्जामन्त्रीकाे साथ

गाेरखाका जलविद्युत् आयाेजनाकाे समस्या समाधानका लागि गृहमन्त्रीले खाेजे ऊर्जामन्त्रीकाे साथ

काठमाडौँ, ४ भदौ । गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री...

११ घण्टा अगाडि
बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो

बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो

रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा...

गाेरखाका जलविद्युत् आयाेजनाकाे समस्या समाधानका लागि गृहमन्त्रीले खाेजे ऊर्जामन्त्रीकाे साथ

गाेरखाका जलविद्युत् आयाेजनाकाे समस्या समाधानका लागि गृहमन्त्रीले खाेजे ऊर्जामन्त्रीकाे साथ

काठमाडौँ, ४ भदौ । गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन्...

सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि, कति पुग्यो ?

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि, कति पुग्यो ?

सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ ।

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाइ १० लाख करदाता प्रोत्साहन बम्पर

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाइ १० लाख करदाता प्रोत्साहन बम्पर

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

जीवनशैली

घर निर्माण फेस्ट आगामी पुसमा, उत्पादन र सेवाको लाइभ प्रशारण गर्न मिल्ने सुविधा थपिने

घर निर्माण फेस्ट आगामी पुसमा, उत्पादन र सेवाको लाइभ प्रशारण गर्न मिल्ने सुविधा थपिने

काठमाडों। ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज...

देशको स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

देशको स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।

पर्यटन

यसकारण संसारकै उत्कृष्ट १ नम्बर लक्जरी होटेलमा पर्न सफल भयो सिन्तामणी मुस्ताङ

यसकारण संसारकै उत्कृष्ट १ नम्बर लक्जरी होटेलमा पर्न सफल भयो सिन्तामणी मुस्ताङ

प्रख्यात आर्किटेक्ट बिल बेन्स्लेद्वारा डिजाइन गरिएको यो होटलले हिमाली संस्कृति, दीगो पर्यटन र आधुनिक विलासिताको उत्कृष्ट सन्तुलन मिलाएको छ। ब्याक टु नेचर अनुभवः घटीमा ५ रातको प्याकेजमा रहने पाहुनाहरूलाई स्थानीय वातावरण, संस्कृति र हिमाली जीवनशैलीसँग...

प्रधानमन्त्रीको श्रद्धान्जली : आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो

प्रधानमन्त्रीको श्रद्धान्जली : आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो

१६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालमा अस्ताएका शाहसी आरोहीहरुलाई श्रद्धान्जली दिएका छन्, उनी लेख्छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च...

प्रविधि