उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएका छन् ।
'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ,राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,'प्रधानमन्त्री प्रचण्डले भने,'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।'

‘एडिस ट्याक्स इनिसिएटिभ’ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ...

आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक कार्यशाला नेपालमा जारी छ । यहाँ जारी कार्यशालामा एटीआई सदस्य रहेका १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका ६० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

टी-२० वरियतामा रोहितको सुधार

काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ। नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा...

आमाको मुख हेर्ने दिन:आमाको अनुहारमा सधैं खुसी देख्न चाहानु हुन्छ ?...

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

बैैक / बिमा

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा २० हजारभन्दा बढीको सहभागिता

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको बैंकले बताएको हो ।

अटो

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

‘मेरोअटोले मोटर र्‍यालीमार्फत पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘र्‍यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’

सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध

खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो।

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार

बोर्डले तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमाएक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

समाचार


पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्मीमा निकै रुचाइने फल खरबुजा कतै बिषाक्त त छैन, कसरी चिन्ने...

गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्य एक हो खरबुजा। यो ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ । कतिपय दीर्घ रोगमा समेत यसको सेवन लाभदायक मानिन्छ ।

विशेष

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएका छन् ।

बिदेश

शेयर

झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.८१ विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ ।

राजनीति

अन्तर्वार्ता


सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com