दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको ले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
अर्थतन्त्र
‘कन्ट्री रेटिङले नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित गर्यो’ :अर्थमन्त्री
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए ।
‘कन्ट्री रेटिङले नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित गर्यो’...
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए ।
एमालेको सभाका कारण दरवारमार्गमा सवारी डाइभर्सन
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र, नगरे कारबाही
टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।
बैैक / बिमा
ओमानी रियाल अब नेपालमा पनि खरीद बिक्रि हुने
ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ।
अटो
एमालेको सभाका कारण दरवारमार्गमा सवारी डाइभर्सन
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पर्यटन
नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो ।
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
२४ घण्टाभित्र बिक्रि गरेको टिकटको मूल्य बिहिबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रविधि र ग्याजेट्स
‘इन्टरनेट तोड्न’ रोनाल्डोले ल्याए ‘मिस्टर बिस्ट’ (भिडियो)
‘यूआर क्रिस्टियानो’ नामको रोनाल्डोको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा रोनाल्डोले शोमा आउने आफ्ना अतिथिले इन्टरनेट नै तोड्ने दाबी गरेका थियो ।
समाचार
दरबारमार्ग क्षेत्रमा एमालेको प्रदर्शन हुने भएपछी ट्राफिक प्रहरीले दियो वैकल्पिक...
दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको ले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
पछिल्लो पोष्ट
ट्रेण्डिङ
जाडोमा फिट रहन र वजन कम गर्ने पाँच सजिलो योग...
काठमाडौं । जाडो महिना शुरु भएसँगै घर बाहिर गएर योगा वा एक्सरसाइज गर्न असहज हुन थाल्छ । बिशेष गरि बिहानमा चिसो बढी हुने भएकोले...
विशेष
दरबारमार्ग क्षेत्रमा एमालेको प्रदर्शन हुने भएपछी ट्राफिक प्रहरीले दियो वैकल्पिक...
दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको ले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
बिदेश
पाकिस्तानमा बसमा अन्धाधुन्ध आक्रमण, कम्तिमा ४१ जना मारिए
पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् ।
शेयर
विशेष
सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल
ठेगानाः अनामनगर, काठमाडौं
9841653407
विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com