खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको हो ।

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ ।

बैैक / बिमा

अटो

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले आइतवार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आइतवार बिहान ७ः२५ बजे सगरमाथाको २९ औं पटक सफल आरोहण गरेका हुन् ।

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित ‘सधैं अन’ योजना, यस्ता छन् सुविधा

यस योजनामा ग्राहकले अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने कम्पनीले दाबी गरेको छ । ‘सधैं अन’ नामक योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको एनएसेलले बताएको छ ।

समाचार

पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।

विशेष

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता

सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com