नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।
पाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षामा जारी गरेको छ। यो समीक्षामा गरिएको नीतिगत व्यवस्था र त्यसका असरका विषयमा बैंकर मनोज ज्ञवालीले आफ्नो विश्लेषण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

कान्सको रेडकार्पेटमा यस्तो देखिइन् ऐश्वर्या (फोटोफिचर)

ऐश्वर्या फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि रेडकार्पेटमा सहभागी भएकी थिइन्। उनले कालो र सुनौलो गाउन लगाएकी थिइन्। कान्सको रेडकार्पेटमा ऐश्वर्या पहिलोपटक कालो गाउनमा देखिइन्।

‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईलाई

‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा बिहीबार सम्पन्न फाइनलमा उनी विजेता घोषित भएकी हुन् । उनले एक लाख नगद पुरस्कार समेत हात परेकी छन् ।

बैैक / बिमा

यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको मुख्य नयाँ...

राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यसले घरजग्गा कर्जाको माग बढाउन सहयोग गर्नेछ ।

अटो

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले दोस्रोपटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले आइतवार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आइतवार बिहान ७ः२५ बजे सगरमाथाको २९ औं पटक सफल आरोहण गरेका हुन् ।

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित ‘सधैं अन’ योजना, यस्ता छन् सुविधा

यस योजनामा ग्राहकले अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने कम्पनीले दाबी गरेको छ । ‘सधैं अन’ नामक योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको एनएसेलले बताएको छ ।

समाचार


पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।

विशेष

काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता


सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com