आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।
नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।

सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार नाघ्यो

आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बैैक / बिमा

अटो

अमेरिका-चीन व्यापार युद्ध , चिनियाँ हरित उर्जामा भन्सार शुल्क अत्यधिक बढायो

चीनसँगको व्यापार तनाव बढाउँदै घरेलु उत्पादन बढाउने प्रयासकाबीच अमेरिकाले चालेको यो पछिल्लो कदम हो । समग्रमा, वृद्धि गरिएको ट्यारिफले वार्षिक आयातमा लगभग १८ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ।

नेपाललाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’

कोभिड–१९ महामारीपछि जीआइटीएफ मा नेपालको यो पहिलो सहभागिता हो ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी छन् ।

ब्रेन चिपको परीक्षण गर्न दोस्रो व्यक्ति खोजी गर्दै न्युरालिंक

अब, न्यूरालिंकले आफ्नो मस्तिष्क चिप परीक्षण गर्न अर्बोघ जस्ता अधिक व्यक्तिहरूको खोजी गरिरहेको छ। यदि तपाईंसँग क्वाड्रिप्लेजिया छ र तपाईंको कम्प्युटरलाई नियन्त्रण गर्ने नयाँ तरिकाहरू पत्ता लगाउन चाहनुहुन्छ भने, हामी तपाईंलाई हाम्रो क्लिनिकल परीक्षणमा भाग लिन आमन्त्रण गर्दछौं, कम्पनीले कम्पनीले एक्समा भनेको छ।

समाचार

पशुपतिनाथको भेटी चोर्ने ८ जना पक्राउ

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

पछिल्लो पोष्ट

ट्रेण्डिङ

यी हुन् गर्मीमा तातो हावा ‘लू’ बाट जोगिने उपायहरू

केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। शनिवार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । आजभने केही घटेको छ ।

विशेष

नबिल बैंक कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो

आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता


सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com