भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।
यसदिन ३१५ कम्पनीको ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ४वटा बाहेका सबैको बढेको छ ।

१० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब नाघ्यो, आयात-निर्यात दुवै...

भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।

सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार नाघ्यो

आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बैैक / बिमा

अटो

अमेरिका-चीन व्यापार युद्ध , चिनियाँ हरित उर्जामा भन्सार शुल्क अत्यधिक बढायो

चीनसँगको व्यापार तनाव बढाउँदै घरेलु उत्पादन बढाउने प्रयासकाबीच अमेरिकाले चालेको यो पछिल्लो कदम हो । समग्रमा, वृद्धि गरिएको ट्यारिफले वार्षिक आयातमा लगभग १८ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ।

नेपाललाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’

कोभिड–१९ महामारीपछि जीआइटीएफ मा नेपालको यो पहिलो सहभागिता हो ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी छन् ।

ब्रेन चिपको परीक्षण गर्न दोस्रो व्यक्ति खोजी गर्दै न्युरालिंक

अब, न्यूरालिंकले आफ्नो मस्तिष्क चिप परीक्षण गर्न अर्बोघ जस्ता अधिक व्यक्तिहरूको खोजी गरिरहेको छ। यदि तपाईंसँग क्वाड्रिप्लेजिया छ र तपाईंको कम्प्युटरलाई नियन्त्रण गर्ने नयाँ तरिकाहरू पत्ता लगाउन चाहनुहुन्छ भने, हामी तपाईंलाई हाम्रो क्लिनिकल परीक्षणमा भाग लिन आमन्त्रण गर्दछौं, कम्पनीले कम्पनीले एक्समा भनेको छ।

समाचार

‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’-...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।

पछिल्लो पोष्ट

ट्रेण्डिङ

यी हुन् गर्मीमा तातो हावा ‘लू’ बाट जोगिने उपायहरू

केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। शनिवार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । आजभने केही घटेको छ ।

विशेष

१० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब नाघ्यो, आयात-निर्यात दुवै...

भन्सार विभागका अनुसार नेपालको आयात र निर्यात क्रमशः २.३९ प्रतिशत र ३.६१ प्रतिशतले घटेको छ। उक्त अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता


सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com