महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले असार ७ गते दुवै पक्षलाई बहसमा डाकेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी

युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ । पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रअरी १९८५ रहेको छ ।

पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी

उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ । पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रअरी १९८५ रहेको छ ।

बैैक / बिमा

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गरिरहेको बताए ।

अटो

नेपालतर्फबाट चोयुको पहिलोपटक सफल आरोहण

पर्यटन विभागका अनुसार, नेपालतर्फबाट ६ शेर्पासहित एक विदेशी नागरिकले हालै उक्त हिमालको पहिलोपटक सफल आरोहण गरेका छन् । त्योसँगै नेपालबाट चोयु आरोहणको ढोका खुलेको छ । गएको शुक्रबार ६ शेर्पा र फ्रान्सका एक नागरिकले चोयुको सफल आरोहण गरेका हुन् ।

त्रिभुवन विमानस्थलमा उद्धारको पूर्वाभ्यास, १ बजेदेखि १ :३० सम्म उडान रोकिने

अभ्यासका क्रममा दिउँसो १ बजेदेखि १:३० बजे सम्म विमानस्थल बन्द हुनेछ ।

युट्युबले ल्यायो नयाँ फिचर

यो फिचर अहिले केही क्रियटरले मात्र प्रयोग गर्न मिल्ने गरि बनाइएको छ । यस टुलले राम्रो थम्ब्नेल सुझाव दिन्छ । क्रियटरले ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ । गत जुन महिनामा नै घोषणा गरिएको थियो ।

समाचार

विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले असार ७ गते दुवै पक्षलाई बहसमा डाकेको छ ।

पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्मीयाममा लाग्न सक्छ यस्ता रोग, कसरी बच्ने ?

गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् ।

विशेष

विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै तत्कालय सो कार्य रोक्न अदालते आदेश दिएको हो ।अदालतले असार ७ गते दुवै पक्षलाई बहसमा डाकेको छ ।

बिदेश

अस्ट्रेलियाले गर्‍यो भिसामा थप कडाइ, भिजिटरवाहकले विद्यार्थी भिसा नपाउने

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।

शेयर

राजनीति

अन्तर्वार्ता


सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com